काठमाडौं ।
काठमाडौं – मुग्लिङ – नारायणगढ सडकखण्ड आज राति १० बजेदेखि बन्द गरिएको छ ।
वर्षाको कारण हुनसक्ने सम्भावित दुर्घटना बाट सुरक्षाका लागि सम्पूर्ण रुपमा सम्पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

२ श्रावण २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्