काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले तिला–१ जलविद्युत् आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिले कालिकोटको तिला नदीमा बन्दै गरेको ४ सय ४० मेवागाटको तिला १ जलविद्युत् आयोजनामा बीस करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो ।
हकप्रद सेयर निष्कासन गरी सङ्कलन हुने रकमबाट एस.सि पावर प्रालिले प्रवर्धन गरेको ४ सय ४० मेगावाटको तिला १ मा लगानी गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्