काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ५ हजार ४०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८५ हजार ६०० रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार २ लाख ९१ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ११० रूपैयाँले बढेर ४हजार ४८० पैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्