राेल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरो जाँदा गोठाला गएका दुई महिलाको मृत्यु भएको छ ।
उनीहरूको शव झण्डै ६ घन्टा लगाएर निकालिएको छ ।
शनिबार दिउँसो १ बजेतिर गाइबाख्रा चराइरहेकाबेला एक्कासी पहिरो खस्दा स्थानीय असौजी घर्तीमगर र अमरा घर्तीमगरको मृत्यु भएको गाउँपालिका अध्यक्ष धनबहादुर पुनले जानकारी दिएका छन् ।
पहिरोले ६२ वर्षीय कुले घर्तीमगर घाइते भएका छन् । पहिलोले ४/५ ओटा गाइगोरु र एकदर्जनभन्दा बढी पहिरोले पुरिएको अध्यक्ष पुनले बताए .


प्रतिक्रिया दिनुहोस्