काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ९० पैसा र बिक्रीदर १५२ रुपियाँ ५० पैसा, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ २६ पैसा र बिक्रीदर १७५ रुपियाँ ९५ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ५७ पैसा र बिक्रीदर २०५ रुपियाँ ३८ पैसा छ ।
यस्तै अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ०१ पैसा र बिक्रीदर १०७ रुपियाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपियाँ ९९ पैसा र बिक्रीदर १०८ रुपियाँ ४२ पैसा छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ५१ पैसा र बिक्रीदर २२ रुपियाँ ६० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ४५ पैसा र बिक्रीदर ४० रुपियाँ ६० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ६६ पैसा र बिक्रीदर ४१ रुपियाँ ८३ पैसा विनिमयदर कायम गरिएको छ ।
युएई दिराम एकको खरिददर ४१ रुपियाँ ३६ पैसा र बिक्रीदर ४१ रुपियाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ११ पैसा र बिक्रीदर ३७ रुपियाँ २६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ६६ पैसा र बिक्रीदर १० रुपियाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९४ पैसा र बिक्रीदर १६ रुपियाँ ०१ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४५ पैसा र बिक्रीदर २३ रुपियाँ ५४ पैसा छ ।
कुवेती दिनार एकको खरिददर ४९४ रुपियाँ ६३ पैसा र बिक्रीदर ४९६ रुपियाँ ५८ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपियाँ ८६ पैसा बिक्रीदर ४०४ रुपियाँ ४६ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपियाँ ५३ पैसा र बिक्रीदर ३९६ रुपियाँ ०९ पैसा विनिमयदर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्