काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
काठमाडौँकाे भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) को दोस्रो संस्करण ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरू भयाे । आजदेखि साउन ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा सञ्चालन हुने यो एक्स्पोमा २ सय रूपैयाँ टिकट शुल्क राखिएको छ । विद्यार्थीको हकमा भने ५० प्रतिशत छुट दिइएको छ ।
एक्स्पोमा ५५ ब्राण्डका ४० बढी मोडलका दुईपांग्रे, चारपांग्रे र व्यवसायिक नयाँ सवारीसाधनहरू सार्वजनिक गरिएका छन्।



















प्रतिक्रिया दिनुहोस्