नेपाल रिपब्लिक मिडिया लिमिटेडका निमित्त सिइओको राजीनामा


काठमाडौँ । नेपाल रिपब्लिक मिडिया लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत उज्जल कुमार तिमिल्सिनाले राजीनामा दिएका छन् ।

तिमिल्सिनाले कार्य व्यवस्थता देखाउँदै राजीनामा दिएका हुन् ।

निमित्त सिइओ तिमिल्सिनाले दिएको राजीनामा यही साउन २८ गतेदेखि लागु हुने गरी स्वीकृत गरिउको नेपाल रिपब्लिक मिडियाले जनाएको छ ।