काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ६ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्य कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर ४ हजार ७५५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्