काठमाडौँ । त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट एकजनाको जिवितै उद्धार गरिएको छ ।
भदौ १० गते आएको भोटेकोशी बाढीका कारण सुरुङ्भित्रै थुनिएका मध्ये आज विहान एकजनाको जीवितै उद्धार गरिएको रास्वपा सांसद इन्जिनियर श्रीराम न्यौपानेले जानकारी दिएका छन् ।
उद्धार गरिएका व्यक्ति इन्जिनियर सञ्जय साह रहेको खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्