काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा २ हजार ३०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ९९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँले घटेर ४ हजार ६२५ रूपैयाँ कायम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्