आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ १० पैसा र बिक्रीदर १५३ रुपियाँ ७० पैसा, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८३ पैसा र बिक्रीदर १७६ रुपियाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपियाँ ६९ पैसा र बिक्रीदर २०५ रुपियाँ ५० पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ६५ पैसा र बिक्रीदर १८६ रुपियाँ ३८ पैसा छ ।

यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपियाँ ०८ पैसा र बिक्रीदर १०९ रुपियाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ३७ पैसा र बिक्रीदर १०९ रुपियाँ ८० पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ७० पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८६ पैसा र बिक्रीदर २२ रुपियाँ ९५ पैसा छ ।

यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७६ पैसा र बिक्रीदर ४० रुपियाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९९ पैसा र बिक्रीदर ४२ रुपियाँ १६ पैसा युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६९ पैसा र बिक्रीदर ४१ रुपियाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ ०४ पैसा र बिक्रीदर ११ रुपियाँ ०९ पैसा विनिमयदर निर्धारण गरिएको छ ।

यस्तै कुवेती दिनार एकको खरिददर ४९८ रुपियाँ १३ पैसा र बिक्रीदर ५०० रुपियाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर ४०६ रुपियाँ ११ पैसा बिक्रीदर ४०७ रुपियाँ ७० पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३९९ रुपियाँ २२ पैसा विनिमयदर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।