काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३ लाख २ हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेर ४ हजार ८१५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्