काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भोटेकोशी बाढीपछिको पुनर्निर्माण र विकास कार्यक्रमका लागि २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता घोषणा गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो भारत भ्रमणका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले डेभलेमेन्ट कोअपरेशसन प्याकेजको घोषणा गरेका हुन् ।
संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा स्टार्टअप इन्क्युबेटर, इनोभेसेन हव र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको अफसोर क्याम्पस स्थापित गर्ने घोषणा पनि गरे ।


प्रतिक्रिया दिनुहोस्