काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग आईएमएफको एसिया प्यासिफिक डिपार्टमेन्टका डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि मिसन चिफ टिडियान किन्डाले शिष्टाचार भेट गरेका छन् ।
बैठकमा २०२३ को लागि इसिएफ कार्यक्रम र आर्टिकल फोर परामर्शका विस्तृत छलफल भएको थियो। नयाँ नियुक्ति भएर आएपछि टिडियान किन्डाले नेपालसँग परिचयात्मक भेटका लागि आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्