लाइसेन्सको अनलाइन आवेदन बन्द


काठमाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द भएको छ ।

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै लाइसेन्स अनलाइन आवेदन प्रणालीमा प्राविधिक समस्या देखिएपछि मर्मतका लागि बन्द गरिएको जनाएको छ ।