आज दशौँ विश्व माटो दिवस


काठमाडौँ । आज विश्व माटो दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ। हरेक वर्ष मनाइँदै आइएको दिवसको यो वर्ष दशौँ संस्करण हो।

यो वर्षको विश्व माटो दिवसको नारा माटो र पानी जीवनको थालनी तय गरिएको छ । दश वर्षयता हरेक वर्ष डिसेम्भर ५ तारिखमा विश्व माटो दिवसको रूपमा मनाइँदै आइएको छ।

यो वर्ष नेपालमा कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), संयुक्त राष्ट्र संघ खाद्य तथा कृषि संगठन (एफएओ), अन्तराष्ट्रिय मकै तथा गहु सुधार केन्द्र र नेप्लिज सोसाइटी अफ स्वाइल साइन्स लगायतका संघसंस्थाले विभिन्न कार्यक्रम गर्दै मनाउदै छन् । 

 यस्ता छन् विगत दश वर्षदेखिका माटो दिवसका नाराहरूः 

Skip This