काठमाडौँ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।
मंगलबार प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार एक लाख ४९ हजार ७०० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ८०० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्