अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार आल्मुनियममा १० प्रतिशतबाट २५ प्रतिशत कर बढाउने घोषणामा हस्ताक्षर गरेका छन् । त्यस्तै स्टील र आल्मुनियममा कर छुट अन्त्य गरे । यो उनले घोषणा गरेका व्यापार करहरूको पछिल्लो श्रृंखला हो ।
ट्रम्पले सोमबार घोषणा गरिने भन्सार ‘संयुक्त राज्य अमेरिकामा आउने कुनै पनि स्टिल’ मा लागू हुने र यसले आल्मुनियमलाई पनि प्रभाव पार्ने बताए ।
प्रतिक्रिया दिनुहोस्