काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ७० हजार ३०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार एक सय रुपैयाँले बढेर एक लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्