काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ चैतसम्म वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) बन्द हुने जनाएको छ ।
मन्त्रालयका अनुसार अनलाइन प्रणाली को नियमित मर्मत कार्य गर्नुपर्ने भएकाले फागुन २८ गते साँझदेखि चैत २ गते साँझसम्म प्रणाली पूर्ण रूपमा बन्द रहनेछ।
प्रतिक्रिया दिनुहोस्