काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ७३ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार एक हजार ३०० रुपैयाँले घटेर एकलाख ७४ हजार ८०० रुपैयाँ कायम भएको हो ।
चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्