आइतबार सुनको मूल्य स्थिर


काठमाडौँ । आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्य कायम भएको हो ।

चाँदीको मूल्य पनि स्थिर रहेको छ । प्रतितोला एक हजार ९६० रुपैयाँ चाँदीको कारोबार भइरहेको छ ।