काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार ७ रुपैयाँले घटेर एक लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्