बजार अनुगमन दशैं-तिहार बिदामा पनि जारी रहने, सातै प्रदेश बाट उजुरी लिइने (सम्पर्क नम्बरसहित)


काठमाडौं। दशैं-तिहारको बिदाको अवधिमा पनि बजार अनुगमन जारी रहेन भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सूचना जारी गर्दै खाद्य तथा पेयपदार्थ सम्बन्धि उजुरी तथा गुनासो लिइने जनाएको हो।

विभागले उजुरी तथा गुनासो गर्न सकिने सम्पर्क नम्बरहरु सार्वजनिक गरेको छ।

”चाडपर्व विशेष अनुगमन निरीक्षण दशैं तथा तिहारको बिदाको अवधिमा समेत सुचारू रहने भएकोले उक्त अवधिमा खाद्य तथा पेयपदार्थहरूको गुणस्तर सम्बन्धि उजुरी तथा गुनासो भएमा यस विभाग तथा मातहतका कार्यालयहरूमा सम्पर्क गर्न सबैमा यसै सूचनाद्वारा जानकारी गराईन्छ,” सूचनामा भनिएको छ। उजुरी तथा गुनासो गर्न सकिने नम्बरहरु: