मंगलबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ हजार ९०० रुपैयाँले बढेर एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा ५५ रुपैयाँले बढेर २ हजार ४५ रुपैयाँ कायम भएको छ ।