काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । आइतार एक लाख ९७ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
चादीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२ असार २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्