काठमाडाैँ । खानेपानीमन्त्री एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादवले मन्त्रीको क्षेत्रमा मात्रै धेरै बजेट विनियोजन गरेको कुरा सत्य नरहेको बताएका छन् ।
ललितपुरमा आयोजित पार्टीको संघीय परिषद्को प्रथम बैठकमा बोल्दै उनले मन्त्रीले आफ्नो क्षेत्रमा मात्रै बजेट विनियोजन ग¥यो भन्ने आरोप प्रमाािण्त गरेर देखाउन चुनौति दिएका हुन् ।
उनले जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले यसबारेमा विभिन्न भ्रम फिँजाएको भन्दै अहिलेको बजेट ऐतिहासिक रहेको बताए । अध्यक्ष यादव सधैँ आफूमात्रै मन्त्री बन्न खोजिरहने व्यक्ति भएको बताए ।
मन्त्री यादवले अध्यक्ष यादवले अहिलेको सरकारले ल्याएको बजेट, सिंचाई, कृषि, व्यवसायी, युवा, उद्यमीहरू सबैलाई समेटेर ल्याएको बताए ।
प्रतिक्रिया दिनुहोस्