कर्णाली विकास बैंक ‘स्क्याम’: पशुपति दयाल मिश्र पक्राउ


काठमाडौँ । कर्णाली विकास बैंक घोटालामा बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोले नेपालगन्जबाट पक्राउ गरेको हो ।

सिआईबीका प्रवक्ता प्रहरी उपरिक्षक युवराज खड्काले मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको बताए ।