राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र (तस्विर सहित)


काठमाडाैँ । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र परेका छन् ।

नेपाल प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

सेवाग्राहीहरूले परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसेपछि मात्रै आफूहरूले सर्भर नचलेको जानकारी पाएको गुनासो गरिरहेका छन् ।

फाेटाेः न्युज एजेन्सी नेपाल