तोलामा २०० रूपैयाँले घट्यो सुनको मूल्य


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ९९ हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २०० रूपैयाँले घटेर एक लाख ९९ हजार २०० रूपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँले बढेर २ हजार ३३० रूपैयाँमा कारोबार भइरहेको छ ।