काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार प्रतितोला एक लाख ९८ हजार ७०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार ३०० रूपैयाँले बढेर एक लाख ९९ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर २ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्