काठमाडाैँ । जेन जी आन्दोलनका आन्दोलनका कारण काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यू लागेको छ । कर्फ्यू नलागेको ठाउँहरूमा फाट्टफुट्ट गाडी चलिरहेका छन् ।
सामान्य अवस्थाभन्दा गाडीहरू कम चलेका छन् । कर्फ्यू लागेको क्षेत्रमा सवारीसाधनहरूलाई प्रवेश दिइएको छैन । कर्फ्यू नलागेका क्षेत्रको अवस्था फोटो फिचर :










प्रतिक्रिया दिनुहोस्