काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् ।
बुढानिलकण्ठ स्थित निवासमा प्रदर्शनकारीले घरमा आगजनी गरेपछि देउवा दम्पती घरभित्र थुनिएका थिए।
बाहिर निष्किन खोज्दा उग्ररुप लिएका देउवा र उनकी पत्नी आरजु राणा देउवालाई जेनजीका प्रर्दशनकारीले कुटपिट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्