काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा भएको लुटपाट प्रकरणमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ ।
मंगलबार राति बानेश्वरस्थित बैंकमा लुटपाट गर्ने उद्देश्यले प्रवेश गरेका उनीहरूलाई सुरक्षाकर्मीको विशेष अपरेसनमार्फत नियन्त्रणमा लिइएको हो ।
२३ भाद्र २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्