काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८ हजार २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४० हजार ४०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ४८ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला ९५ रूपैयाँले बढेर ३ हजार ३२५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्