काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ४६ हजार ४०० रूपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला १०५ रूपैयाँले बढेर ३ हजार १७० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्