आर्थिक वर्ष ०७८/७९ को प्रतिस्थापन विधेयक (पूर्ण पाठ)


काठमाडाैं । सरकारले आर्थिक वर्ष ०७८/७९ को अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएकाे छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार संसदमा पेस गरेकाे विधेयकले यसअघि सरकारले ल्याएकाे बजेटलाई प्रतिस्थापन गरेको छ ।

विधेयककाे पूर्ण पाठ: