काठमाडौं । नेपाल बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१ ८२ को लागि आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०८१ ८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्