काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार २०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ३ लाख १७ हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार ३ लाख १३ हजार ४०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ९५ रूपैयाँले घटेर ५ हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्