प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्ले


काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सरु भएको छ । आजको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३ /०८४ को बजेट सार्वजनिक गर्न लागेका हुन् ।

उनले बजेट आजै मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री वाग्लेले संयुक्त सदनमा बजेट सार्वजनिक गर्न लागेका हुन् ।