काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान ४ ः ४० बजेको समयमा बझाङको कोट्देवल केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भुकम्पका कारण आसपासका क्षेत्रमा धक्का महसुस गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्