काठमाडौँ । नेपाल प्रहरीको केन्द्रिउ अनुसन्धान ब्यूरो (सिआइबी) ले व्यवसायी शंकर अग्रवाललाई पक्राउ गरेको छ।
शंकर ग्रुपका अध्यक्षसमेत रहेका अग्रवाललाई बुधबार डिल्लीबजारबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अग्रवाल बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए ।
६ श्रावण २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्