काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ३०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार प्रतितोला २ लाख ४२ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार २ लाख ४६ हजार १०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १२० रूपैयाँले बढेर ३ हजार १९५ रूपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्