पुष्पा पाल

पुष्पा पाल टक्सार मिडिया ग्रुपकी फोटो पत्रकार हुन् । वि.सं. २०७९ सालदेखि टक्सारमा आवद्ध रहेर फोटो पत्रकारिता तथा मल्टिमिडियामा कार्यरत छिन् । जीवनशैली, आर्थिक, साँस्कृतिक तथा पर्यावरणीय फोटोपत्रकारितामा रुची राख्छिन् ।
Email: [email protected]


आज जनैपूर्णिमा, पशुपतिनाथमा भक्तजनको रौनक (फाेटाे फिचर)

आज जनैपूर्णिमा । हरेक वर्ष साउन शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) मनाउने गरिन्छ

साउनको अन्तिम सोमबार : यस्तो देखियो पशुपतिनाथ मन्दिर परिसर(फाेटाे फिचर)

काठमाडौँ। आज साउनको अन्तिम सोमवार बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ ।

आज नागपञ्चमी, नागराजको पूजा गरेर मनाइँदै (फाेटाे फिचर)

काठमाडौँ । आज नागपञ्चमी । देशभर घरका ढोकामाथि नागको तस्बिर र नाग पूजा गरेर नागपञ्चमी

आज साउनको तेस्रो सोमबार, पशुपतिमा भक्तजनको घुइँचो (फाेटाे फिचर)

काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबार । बिहानैदेखि पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो

आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा घुँइचाे (फोटो फिचर)

काठमाडाैँ । आज साउन महिनाको पहिलो सोमबार । काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा भक्तजनहरूकाे भिड

अदालतको आदेशपछि महानगरले सुरू गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम (फाेटाे फिचर)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारको काम पुनः सुरू गरेको छ । उच्च अदालतले

खाद्यका लागि कृषि अभियान र अनाजकाे आयाेजनामा यसरी मनाइयाे खेतीपाती महाेत्सव (फाेटाे फिचर)

काठमाडाैँ । खाद्यका लागि कृषि अभियान, कालिदेवी उच्च मावि काभ्रेस्थली र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल

काठमाडौँमा यसरी मनाइयो विश्व खाद्य स्वच्छता दिवस (तस्बिरहरू)

काठमाडौँ । आज विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘खाद्य स्वच्छता

बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको भीड (फाेटाे फिचर)

काठमाडाैँ । २५६८ औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको

आज मातातीर्थ औंशीः मातातीर्थमा तिर्थालुको भीड(फाेटाेफिचर)

काठमाडाैँ । आज मातातीर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन । आजको दिन जन्म दिने