ग्लोबल मनि विककाे अवसरमा अभियान लघुवित्तकाे साक्षरता अभियान (फाेटाे फिचर)


अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले ग्लोबल मनि विक (जीएमडब्लू २०२२०) को अवसर पारेर वित्तीय साक्षरता सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको छ । ”वित्तीय साक्षरता हाम्रो अभियान” भन्ने नाराका साथ चैत्र ७ देखि चैत्र १३ गतेसम्म संचालन गरिने जनाइएको छ। सातै प्रदेशमा रहेका आफ्ना सबै शाखा मार्फत् ग्राहक सदस्य र स्थानीय जनसमुदायलाई लक्षित गरि संचालन गरेको संस्थाका कार्यकारी प्रमुख रोशन कुमार अधिकारीले बताए।

तस्बिरहरूः अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड