आज ४ बजे मौद्रिक नीति सार्वजनिक हुँदै


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंकले सुचना जारी गर्दै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने बारे जानकारी गराएकाे हाे ।