‘बैकिंङ आतंक बन्द गर !’ भन्दै उद्याेगी व्यवसायी सडकमा (फाेटाेफिचर)


काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नीतिले मारमा परेको भन्दै उद्योगी व्यवसायी माइतीघर मण्डमा मौन प्रदर्शनमा उत्रिएका छन् । नेपाल उद्याेग वाणिज्य संघ काठमाडाैंकाे आव्हानमा आयोजना बैकिंङ आतंक बन्द गर ! लगायतका नारा लेखिएका प्लेकार्ड बाेकेर प्रदर्शन गरिएकाे हाे ।

तस्बिरहरूः