झापा-३ मा कांग्रेसका सिटौलालाई पछि पार्दै राप्रपा राजेन्द्र लिङ्देनकाे प्रारम्भिक अग्रता


झापा । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले प्रारम्भिक अग्रता लिएका छन् ।

नेकपा एमालेसँग गठबन्धन गरेको राप्रपाका अध्यक्ष समेत रहेका लिङ्देनले ५ सय मत गन्दा २२७ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन्।

२०७४ को निर्वाचनमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए।