यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना


काठमाडौं । यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको विमान सेती खोंचमा दुर्घटना भएको हो । यति एयरलाइन्सको ९एन एएनसी एटिआर-७२ दुर्घटना भएको हो ।

क्षतिको विवरण भने आइसकेको छैन ।