यी हुन् पोखरा विमान दुर्घटनामा सवार यात्रु (सूचीसहित)


काठमाडौं । खरामा भएको यति जहाज दुर्घटनामा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य रहेको पुष्टि भएको छ । यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौताले जहाजमा ६८ जना प्यासेन्जर र ४ जना चालक दलका सदस्य रहेको जानकारी गराएका छन् ।

९ एन एएनसी एटीआर ७२ जहाज काठमाडौंबाट पोखराका लागि बिहान १०ः३३ बजे उडेको थियो । जहाज सेती नदीको खोंचमा खसेको छ ।

यात्रुहरुको सूची